अन्तर्वार्ता
कोरोना महामारीमा महिला हिंसा झन बढ्यो, बन्दाबन्दीले पीडा सहेर बस्नुपर्ने बाध्यता (भिडियो)
२०७७ भदौ १५ गते १७:४८
१५ भदौ, २०७७ काठमाडौं । कोरोना महामारीबीच महिला हिंसाका घटना बढेकोप्रति अधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन् ।
महिलाविरुद्धको भेदभाव अन्त्यका लागि संयुक्त राष्ट्रसंघीय समिति सिडकी सदस्य बन्दना राणाले बन्दाबन्दीका कारण हिंसामा परेर पनि पीडित महिला पीडकसँगै बस्नुपरेकाले अवस्था भयावह बन्नसक्ने बताउनुभएको छ ।
प्रतिक्रिया