अन्तर्वार्ता

कसरी हुँदैछ कोरोना संक्रमित गम्भीर बिरामीको उपचार ? (भिडियो)

हिमालय टिभी
२०७७ भदौ १४ गते २०:२०
कसरी हुँदैछ कोरोना संक्रमित गम्भीर बिरामीको उपचार ? (भिडियो)

१४ भदौ, २०७७ काठमाडौं । लक्षणसहितका कोरोना संक्रमित बढेसँगै अस्पतालका आइसीयू र भेन्टिलेटर कक्ष विस्तारै भरिँदैछन् ।

कोरोना संक्रमणबाट गम्भीर स्वास्थ्य समस्या देखिएका बिरामीलाई आइसीयु र भेन्टिलेटरमा राखिन्छ ।

आइसीयूमा कोरोना संक्रमितको उपचार कसरी भइरहेको छ भनेर हामीले शिक्षण अस्पताल महाराजगञ्जका क्रिटिकल केयर युनिटका डाक्टर हेम पनेरुसँग कुराकानी गरेका छौँ:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्