अन्तर्वार्ता

काठमाडौं उपत्यकामा निषेधाज्ञा, के गरिरहेको छ सरकार ? (भिडियो)

हिमालय टिभी
२०७७ भदौ १३ गते ७:५५
काठमाडौं उपत्यकामा निषेधाज्ञा, के गरिरहेको छ सरकार ? (भिडियो)

१३ भदौ, २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा भदौ तीन गतेदेखि जारी निषेधाज्ञा एक साताका लागि थपिएको छ ।

यो बीचमा सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि के के काम गरेको छ त ? हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीसँग यहिबारेमा केन्द्रीत रहेर कुराकानी गरेका छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्