अन्तर्वार्ता

राजनीतिक विश्लेषक भन्छन्–नेकपाको विवाद फेरि बल्झिन्छ (भिडियो)

हिमालय टिभी
२०७७ भदौ ११ गते ६:०३
राजनीतिक विश्लेषक भन्छन्–नेकपाको विवाद फेरि बल्झिन्छ (भिडियो)

११ भदौ, २०७७ काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले नेकपा भित्रको विवाद मिले जस्तो देखिएपनि फेरि बल्झिने टिप्पणी गर्नुभएको छ ।

हिमालय टेलिभिजनसँगको कुराकानीमा श्रेष्ठले कार्यदल बनाएर विवाद समाधान गरिएको भनिए पनि त्यसलाई अस्वीकार गर्नुभयो । कार्यदल बनेपछि प्रचण्ड–नेपाल र ओली कसलाई फाइदा भयो ?

कसले के पाए त ? यसबारेमा सहकर्मी शिवनारायण गिरीले विश्लेषक श्रेष्ठसँग कुराकानी गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्