अन्तर्वार्ता

सबैतिर रगतको हाहाकार : कोरोना महामारीका बेला रक्तदान कति उचित ? (भिडियो)

हिमालय टिभी
२०७७ भदौ १० गते १५:१२
सबैतिर रगतको हाहाकार : कोरोना महामारीका बेला रक्तदान कति उचित ? (भिडियो)

१० भदौ, २०७७ काठमाडौं । निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम सञ्चालन नहुँदा पछिल्लो समय रगतको अभाव बढ्दै गएको छ । जसका कारण तुरुन्तै रगत आवश्यक परेका विरामी समस्यामा परिरहेका छन् ।

कोरोना संक्रमण फैलिरहेको यो समयमा रगतदान गर्नु कत्तिकाे जाेखिमपुर्ण हुन्छ ? रक्तसञ्चार विशेषज्ञ डाक्टर विपीन नेपाललाई हामिले साेधेका छाैं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्