यो महाधिवेशनमा सभापतिमा देउवालाई हराएरै छाडिनेछः नेता रिजाल (भिडियोसहित)

२०७७ भदौ ५ गते १३:२४

यो महाधिवेशनमा सभापतिमा देउवालाई हराएरै छाडिनेछः नेता रिजाल (भिडियोसहित)

५ भदौ, २०७७ काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशन धेरै कुराले अर्थपूर्ण हुने दाबी गर्नु भएको छ ।

हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै डा. रिजालले १४ औं महाधिवेशन आफु पराजित भए त्यसपछि कुनै पनि पदमा फेरी नउठ्ने बताउनुभयो ।

कमजोर कांग्रेसमा बलियो उम्मेदवार को होला भन्ने प्रश्नमा उहाँले सभापतिको आकांक्षी १२ जना भए पनि देउवालाई हराएर नयाँ साक्षा उम्मेदवार निर्माण गर्ने दाबी गर्नु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs