अन्तर्वार्ता
यो महाधिवेशनमा सभापतिमा देउवालाई हराएरै छाडिनेछः नेता रिजाल (भिडियोसहित)
२०७७ भदौ ५ गते १३:२४
५ भदौ, २०७७ काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशन धेरै कुराले अर्थपूर्ण हुने दाबी गर्नु भएको छ ।
हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै डा. रिजालले १४ औं महाधिवेशन आफु पराजित भए त्यसपछि कुनै पनि पदमा फेरी नउठ्ने बताउनुभयो ।
कमजोर कांग्रेसमा बलियो उम्मेदवार को होला भन्ने प्रश्नमा उहाँले सभापतिको आकांक्षी १२ जना भए पनि देउवालाई हराएर नयाँ साक्षा उम्मेदवार निर्माण गर्ने दाबी गर्नु भयो ।
प्रतिक्रिया