अन्तर्वार्ता
कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुनु दुखद्ः डा. रिजाल (भिडियो)
२०७७ साउन ३२ गते १८:५८
३२ साउन, २०७७ काठमाडौं । नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालले कोरोना संकटमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुनु दुखद् भएको बताउनु भएको छ।
हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै महासचिव डा. रिजालले जनप्रतिनिधि नै कुटपिटमा उत्रनु गलत भएको बताउनुभयो ।
साथै उहाँले सरकारले कोरोना नियत्रणमा आफुहरुले दिएको सुझाव नमानेको आरोपसमेत लगाउनुभयो ।
उहाँले करिब २०० जना स्वास्थ्यकर्मीलाई नै कोरोना देखिनु नेपालका लागि कोरोना नियन्त्रणमा चुनैति भएको बताउनुभयो ।
प्रतिक्रिया