अन्तर्वार्ता

न्याय प्रणालीमा व्यापारी र राजनीतिज्ञको स्वार्थ हाबी भयोः अधिवक्ता अर्याल (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १२ गते १३:४४
न्याय प्रणालीमा व्यापारी र राजनीतिज्ञको स्वार्थ हाबी भयोः अधिवक्ता अर्याल (भिडियोसहित)

अधिवक्ता ओमप्रकाश अर्यालले नेपालको न्याय प्रणालीमा व्यापारी र राजनीतिज्ञको गलत स्वार्थका कारण अदालतप्रति नै प्रश्न उठेको बताउनु भएको छ ।

हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै अधिवक्ता अर्यालले पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने अदालतको फैसला गलत भएको बताउनु भएको ।

अहिले सतहमा देखिएको यो घट्ना एउटा प्रतिनिधिमूलक मात्र भएको भन्दै यस्तै काण्डैकाण्डले अदालत भरिएको उहाँको बुझाई छ । उहाँले अदालत जनताको विश्वासको ठाउँ बनाउन गम्भीर नबन्ने हो भने यो व्यवस्थाप्रति नै प्रश्न उठ्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्