आर्थिक
कोरोनापछि यस्तो छ काठमाडौंमा होटल संचालनको तयारी (भिडियो)
२०७७ साउन १० गते १६:०४
१० साउन, २०७७, काठमाडौं । लकडाउन हटेसँगै सरकारले साउन १५ गतेदेखि होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्ने अनुमति दिएको छ । कोरोना भाइरसको उच्च जोखिममा रहेका यी क्षेत्र संचालन गर्नका लागि कस्तो तयारी भइरहेको छ भनेर बुझ्न हामी केही होटल र रेष्टुरेन्टमा पुगेका छौँ ?
हेर्नुस् भिडियोमा होटल संचालनको तयारी
प्रतिक्रिया