अन्तर्वार्ता

भारत र अमेरिका मिलेर पार्टी फुटाउन लागे, ओलीले देशका पक्षमा काम गर्नै सकेनन्ः नेता रावल (भिडियो कुराकानी)

हिमालय टिभी
२०७७ असार २२ गते १५:५६
भारत र अमेरिका मिलेर पार्टी फुटाउन लागे, ओलीले देशका पक्षमा काम गर्नै सकेनन्ः नेता रावल (भिडियो कुराकानी)

पूर्व उपप्रधानमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य डा. भीम रावलले भारत र अमेरिका मिलेर पार्टी फुटाउन लागेको दाबी गर्नु भएको छ।

हिमालय टेलिभिजनको विशेष कुराकानीमा सरोजसिंह थापासँग कुरा गर्दै उहाँले नेपालको पक्षमा काम हुनै लाग्दा यस्तो कदम छिमेकीले चालेको बताउनु भएको हो ।

साथै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका धेरै काम देशको पक्षमा नदेखिएको भन्दै आलोचनासमेत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्