आर्थिक

‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरका विजेताहरु घोषित

हिमालय टिभी
२०७७ असार १५ गते १८:२६
‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरका विजेताहरु घोषित

१५ असार, २०७७ काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफर को विजेताहरुको नाम घोषणा गरेको छ ।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्की ड्र मार्पmत १० भाग्यशाली जोडीलाई ४ रात ५ दिनको लागि दुबई भम्रण तथा BUMPER LUCKY DRAW बाट २ विजेतालाई हुन्डाई Santro र हुन्डाई Venue जित्ने मौका थियो ।

‘हुन्डाई फेसटिभ डिलाइट २०७६’अफरको विजेताको घोषणा HIMALAYA TV मा Live लक्की ड्र मार्फत असार १५ गते सोमबार गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथि कनज्युमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनाल रहनु भएको थियो ।

‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफर अनुरुप, ४ रात ५ दिनको दुबई भ्रमणको १० जना भाग्यशाली जोडीहरुको छनोट मुख्य अतिथि श्रीमती बिमला खनालद्धारा लक्की ड्र गरिएको थियो ।

विजेताहरुको नाम र कुपन नम्बर
१. भरत सिंह पौडेल ९ कुपन नंं ३९७०
२. चन्द्र मणि पौडेल ९ कुपन नंं २७५०
३. श्रीजेश घिमिरे ९ कुपन नं. ९९६०
४. महेश्वर लाल सिंह ९ कुपन नंं ९९९०
५. कृष्ण प्रकाश पौडेल शर्मा ९ कुपन नं. ९४४०
६. राजु शाह ९ कुपन न. ७६ ०
७. दल बहादुर बि.क. ९ कुपन नं. ७४४०
८. विजय अग्रवाल/गणेश हार्डवेयर ९ कुपन नं. ७१६०
९. एन्आईसी एसिया बैंक लि./निर्भिक सापकोटा ९ कुपन नं. ११५८०
१०. खातु ईन्टरनेशनल प्रा. लि. ९ कुपन नं. ३५ ०

त्यसैगरी ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरको पहिला बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर ३२९ का श्री शालिकराम अधिकारी ले हुन्डाई Santro जित्नु भएको छ ।

साथै ूहुन्डाई फेसटिभ डिलाइट २०७६ू अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १२७२ का नागेश्वर प्रसाद शाहले हुन्डाई Venue जित्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *