समाज

नदीमा डुबेर कपिलवस्तुमा तीन जना बेपत्ता

हिमालय टिभी
२०७६ भदौ १६ गते १२:२६
नदीमा डुबेर कपिलवस्तुमा तीन जना बेपत्ता

कपिलवस्तु । कपिलवस्तुमा नुहाउने क्रममा नदीको भेलमा परेर तीन जना बेपत्ता भएका छन् ।

मर्थी नदीको सन्तघाटमा नुहाउन गएका शुद्धोधन गाउँपालिका–६ बेलभरियाकी २५ बर्षीया तारामती कोहार, १५ बर्षीया तारा कोहार र ८ बर्षीया खुस्बु रैदास भेलमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएकाहरुको खोजीका लागि स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्