समाज
पशुपति क्षेत्रमा तीजको रौनक (फोटोफिचर)
२०७६ भदौ १६ गते ८:२३

हिन्दू नेपाली नारीहरुको महाव पर्व हरितालिका तीज आज देशविदेशमा धुमधामका साथ मनाइरहेका छन् । देशका विभिन्न शिवमन्दिरहरुमा भगवान शिवको पूजा गरी बिहानैदेखि तीज मनाइँदैछ । राजधानीको पशुपति क्षेत्रमा तीजका अवसरमा भव्य मेला नै लागेको छ। पशुपतिनाथको दर्शन गरेर महिलाहरु बाहिर नाचगान गरेर रमाइलो गरिरहेका छन् ।
प्रतिक्रिया