राजनीति

मानव अधिकार र मिडिया काउन्सिल विधेयक पारित हुन दिन्नौंः सभापति देउवा

हिमालय टिभी
२०७६ साउन ३१ गते ११:१०
मानव अधिकार र मिडिया काउन्सिल विधेयक पारित हुन दिन्नौंः सभापति देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मानवअधिकार आयोग र मिडिया काउन्सिल विधेयक संसदबाट पारित हुनै नदिने दाबी गर्नुभएको छ ।

पोखरामा कांग्रेस नेता कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले गुठी विधेयकजस्तै मिडिया काउन्सिल र मानवअधिकार आयोगसम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई बाध्य पार्ने दाबी गर्नुभयो ।

एकलौटी ढंगले सेना परिचालन, अधिकार केन्द्रीकरण र कर्मचारीतन्त्रमा राजनीतिकरणको प्रयास गरेर ओली सरकारले लोकतन्त्र मास्न खोजेको देउवाको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्