समाज

धुलिखेल अस्पताललाई एनसेलको साथ

हिमालय टिभी
२०७६ साउन २८ गते ११:४३
धुलिखेल अस्पताललाई एनसेलको साथ

काठमाडौं । एनसेलले धुलिखेल अस्पताललाई टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स कार्यक्रम संचालनका लागि सहयोग गर्ने भएको छ । त्यसका लागि एनसेल र अस्पतालबीच सम्झौता भएको छ ।

प्रविधि तथा तथ्याङ्कमा आधारित विधि माफर्त दुरदराजका समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवाप्रदानगर्ने उद्देश्य सहित एनसेलले टेलिमेडिसिन उपकरण र सेवाप्रवाहका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माण गरी धुलिखेल अस्पताललाई हस्तान्तरण गर्नेछ ।

दुई वर्षका लागि कार्यक्रम संचालन गर्न आवश्यक आर्थिक सहयोग पनि एनसेलले गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्