समाज

आज पनि देशका विभिन्न भागमा वर्षा जारी

हिमालय टिभी
२०७६ असार ३० गते ७:३०
आज पनि देशका विभिन्न भागमा वर्षा जारी

काठमाडौं । आज पनि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

पूर्वी तथा मध्य तराइमा बाक्लो वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै पुर्वी पहाडी जिल्लासहित मध्य र पश्चिम नेपालका अधिकांश स्थानमा बाक्लो वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ ।

निरन्तरको वर्षाका कारण जमिन कमजोर हुने भएकाले पहाडी जिल्लाहरुमा पहिरोको जोखिम बढेको महाशाखाले जनाएको छ ।

सम्भावित विपद् पहिले नै सावधानी अपनाउन पनि मौसमविदले सर्वसाधारणलाइ आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्