अन्तर्वार्ता
तरकारीका नाममा हामी विष खाइराछौँ: डा. श्रेष्ठ (भिडियोसहित)
२०७६ असार २३ गते १३:०१

सरकारले भारतबाट आउने तथा फलफूलमा धेरै विषादी रहेको भन्दै सीमा नाकामा जाँच गरेपछि मात्र नेपाल प्रवेश दिने निर्णय गरेको थियो । तर, केही दिनमै पूर्वाधार तयार नभएको भन्दै उक्त निर्णय फिर्ता लिएपछि अहिले सरकारको चौतर्फी आलोचना भइरहेको छ। नेपालमा उत्पादन हुने र भारतबाट आयात हुने तरकारी तथा फलफूलजन्य कृषि उपजमा कत्तिको विषादी प्रयोग भएका हुन्छन् । कृषिबालीमा प्रयोग गरिने विषादीसम्बन्धी विज्ञ तथा भेटेरिनरी एसोसिएसनका अध्यक्ष शितलकाजी श्रेष्ठसँग गरिएको कुराकानीः
प्रतिक्रिया