वैकुण्ठ ढकाल

हिमालय टिभी
२०७७ असार १ गते १५:००
वैकुण्ठ ढकाल

१६ वर्षअघि रेडियोबाट पत्रकारिता शुरू गरेका ढकाल दुई वर्षदेखि हिमालय टेलिभिजनमा आवद्ध छन् । समसामयिक र साहित्य लेखनमा रुची राख्ने ढकाल पछिल्लो सयम लघुकथा र कथा लेखनमा सक्रिय छन् । ढकालका ‘मान्छेको मूल्य’ २०६१ लघुकथा संग्रह र ‘समर्पण’ २०६३ उपन्यास प्रकाशित छन ।

प्रतिक्रिया