सृजना घिमिरे
सिर्जना घिमिरे हिमालय टेलिभिजनमा संसदीय र कानूनी मामिलामा रिपोर्टिङ गर्छिन् । विगत ८ वर्षदेखि विभिन्न माध्यममा कलम चलाउँदै आएकी घिमिरे विभिन्न समसामयिक तथा सामाजिक विषयहरुमा रिपोर्टिङ गर्न रुचाउँछिन् ।
९ माघ २०७७ काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–नेपाल पक्षले आज काठमाडौंमा विशाल जनप्रदर्शन र सभा गरेको छ । जनप्रदर्शनका लागि काठमाडौं उपत्यकाबाहिरबाट पनि उल्लेख्य संख्यामा मानिस ल्याइएको थियो । प्रदर्शनमा दशौ हजारको सहभागिता थियो । बिहान...
८ माघ २०७७ काठमाडौं । पुस ५ गते प्रतिनिधिसभा विघटन भएयता देशभर प्रदर्शन भइरहेको छ । विभिन्न समूहहरुले आ आफ्नै तरिकाले विरोध गरिरहेका छन् । प्रतिनिधिसभा नभएपनि ६ महिना पछि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु भएपछि त्यहाँ पनि यसको विरोध...
६ माघ २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली विदेशी शक्तिको डिजाइनमा राजतन्त्र ल्याउने अभियानमा लागेको आरोप लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनलाई विदेशी शक्तिसँग मिलेर गरेको प्रपञ्चको संज्ञा समेत दिनुभएको छ ।...
६ माघ २०७७ काठमाडौं । वरिष्ठ पत्रकार नारायण वाग्लेले विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मांसाहारी आन्दोलन किन चाहियो ? भन्दै प्रश्न गर्नुभएको छ । प्रचण्ड सहभागी रहेको प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलामा पुगेका पत्रकार वाग्लेले शाकाहारी आन्दोलनले नपुगेको...
३ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका ४ जना न्यायाधीशलाई नभेटेको प्रष्टिकरण दिनुभएको छ । काठमाडौंमा आज आयोजित प्रदेश १ स्तरीय अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफूले कुनै पनि न्यायाधीशलाई नभेटेको दाबी गर्नुभयो । प्रतिनिधि...
१२ पुस २०७७ काठमाडौं। झन्डै दुई तिहाई मत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शक्ति संघर्षकै कारण विभाजित हुन पुग्यो । यो बीचमा नेकपा फुटाउन विभिन्न देशी विदेशी शक्तिले चलखेल गरे भन्ने खबर पनि बाहरियो । नेपालस्थित चिनियाँ राजदूत...
११ पुस २०७७ काठमाडौं । विभिन्र राजनीतिक कालखण्डमा शासकविरोधी आवाज घन्काउन होस् वा व्यक्तिगत वा संस्थागत मुद्दा उठाउन । माइतीघर सबैको साझा थलो बनिरहेको छ । असन्तुष्टि पोखिने यो ठाउँलाई शासकले आफू अनुकूल पनि प्रयोग गर्छन् । तर आज...
३ पुस २०७७ काठमाडौं । आफ्नै पार्टीभित्र अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीबाट अपमानित बन्दै गएको महशुस गरेको प्रचण्ड– नेपाल पक्षले पार्टी एकता जोगाउन भन्दै विभिन्न भेलाहरुको आयोजना गरिरहेको छ । केही समयअघि काठमाडौंकै एक क्याम्पसमा युवा विद्यार्थीहरुको...
२ पुस २०७७ काठमाडौं । पछिल्लो समय सत्तारुढ नेकपाभित्रको विवाद जति बढ्दै गयो प्रधानमन्त्रीले संविधानमा भएका व्यवस्था र विद्यमान ऐन कानूनलाई आफू अनुकूल बंग्याएर विरोधी तर्साउन अध्यादेशको हतियार प्रयोग गर्ने क्रम पनि बढ्दै गएको छ । र, प्रधानमन्त्रीका यी...
२६ मंसिर, २०७७ काठमाडौं । नेपालको संविधानको धारा ९७ मा संसदीय समिति गठनको व्यवस्था छ । मिनी पार्लियामेन्ट पनि भनिने संसदीय समितिका गतिविधि संसद जतिकै प्रभावकारी हुने ठानिन्छ । संसद नचलेको बेला सरकारलाई जवाफदेही बनाउन समितिको भूमिका महत्वपूर्ण छ...
२६ मंसिर, २०७७ काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदले यौन हिंसाका घट्ना रोक्न विद्यमान कानूनमा भएका व्यवस्था अपूर्ण रहेको बताएका छन् । १६ दिने महिला हिंसाविरुद्धको अभियानको अन्तिम दिन सिंहदरवारमा आज भएको कार्यक्रममा उनीहरुले यौन हिंसा र...
२४ मंसिर, २०७७ काठमाडौं । चिसो बढेसँगै गम्भीर प्रकृतिका रोग भएकालाई समस्या हुने गर्छ । विशेषगरी छाती र मुटुमा समस्या भएकालाई चिसो मौसम निक्कै घातक हुने चिकित्सकको भनाइ छ । यो अवस्थामा छाती र मुटुका विरामीले के कस्तो सावधानी...