Ramp bus

वायुसेवा संचालक संघ भन्छ- विद्युतीय र्‍याम्प बस संचालन गर्न सक्दैनौं

२४ पुस, काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युतीय र्‍याम्प बस सञ्चालन गर्न निर्देशन दिएकोमा व्यवसायीले विरोध गरेका छन । निजी क्षेत्रका वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा संचालक संघले विज्ञप्ती निकालेर निर्देशन कार्यान्वयन नगर्ने घोषणा गरेको हो...