होम स्टे

गोदावरीमा फरक खालको होम स्टे सञ्चालन, यस्ता छन् सुविधा (भिडियो रिपोर्टसहित)

११ फागुन २०७७ कैलाली । अहिले खानपिन र एकान्तमा बस्न रमाउनेका लागि होमस्टे रोजाइमा पर्न थालेको छ । सबैतिर रमाइलो र खानपिनलाई केन्द्रीत गरेर होमस्टे बनाइरहेका बेला कैलालीको गोदावरीमा भने धार्मिक पर्यटन प्रवर्द्धनका लागि धार्मिक होमस्टे सञ्चालनमा ल्याइएको छ...