
कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण
१ माघ २०७७ गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज यहाँ आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण पालुङटार नगरपालिका–२ आँपपीपलमा आकस्मिक अवतरण भएको हो । ‘कैलाश एयरको हेलिकप्टर मध्याह्न...