हेटौंडा

कोरोना संक्रमणबाट हेटौँडा र वीरगञ्ज एकएक जनाको मृत्यु

८ वैशाख २०७८ बागमती । मकवानपुर जिल्लाको हेटौँडामा कोरोना सङ्क्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ । कोरोना पृष्टि भएको हेटौँडा उपमहानगरपालिका–४ स्थित कर्राका ७४ वर्षीय वृद्धको मृत्यु भएको हेटौँडा उपमहानगरपालिकाको जनास्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिनुभयोे । कोरोना...

हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु

१३ फागुन २०७७ हेटौंडा । जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर...

सिमभञ्ज्याङमा हिउँ : हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध

२५ मााघ २०७७ मकवानपुर । त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा हिउँ परेपछि हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने जोखिम देखिएकाले रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

हेटौंडामा बस टर्मिनल निर्माणका लागि ऋण सम्झौता

२३ माघ २०७७ हेटौंडा । हेटौडा उपमहानगरपालिका र नगर विकास कोषबीच बस टर्मिनल निर्माणका लागि ऋण सम्झौता भएको छ । टर्मिनल भवन निर्माणका लागि भएको २० करोड ७० लाखको ऋण सम्झौतामा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र हेटौडा उपमहानगरपालिकाका...

वीरगञ्जमा थप दुई र हेटौंडामा एकसहित तीन जनाको कोरोना संक्रमणबाट मृत्यु

६ भदौ, २०७७ काठमाडौं । वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचार गराइरहेका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना अस्पतालमा उपचाररत पर्साको बहुदरमाई नगरपालिका बहुअरीका ६१ बर्षिय हरिशंकर उपाध्यायको बिहान मृत्यु भएको उपचारमा संलग्न डा. निरज...

हेटौंडामा ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु, एक जना घाइते

२९ साउन, २०७७ हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडा ३ बसामाडीको तीनताप्के भन्ने स्थानमा पूर्वपश्चिम राजमार्गअन्तर्गत आज ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर...