हुरीबतास

आज साँझ पनि उपत्यकासहित देशका अधिकांश स्थानमा हुरीबतास चल्ने अनुमान

३ वैशाख २०७८ काठमाडौं । आज साँझ पनि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हुरीबतास चल्ने अनुमान गरिएको छ । अबका केही दिन साँझ पख हुरीबतास चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हावा हुरी चलेपनि पानी भने हल्का मात्रै...