
आज उच्च पहाडी र हिमाली जिल्लामा वर्षा र हिमपातको सम्भावना
२७ माघ २०७७ काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली जिल्लामा हिमपात तथा पहाडी क्षेत्रमा हल्का वर्षा हुने भएको छ । गत शनिबारसम्म सक्रिय रहेको पश्चिमी वायुको प्रभाव फेरि देखिन लागेको हो ।...