हिमाली

हिमाली र पहाडी जिल्लामा हवाई उडान शुरु गर्ने सरकारको तयारी

९ भदौ, २०७७ काठमाडौं । भदौ १६ गतेखि शर्तसहित अन्तराष्ट्रिय उडान गर्न लागेको सरकारले सीमित जिल्लामा आन्तरिक उडान समेत सुरु गर्ने तयारी थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण कम भएका र निषेधाज्ञा नभएका...