हिमालय टीभी

लोकप्रिय कार्यक्रम ‘इन्द्रेणी’ आजदेखि हिमालय टीभीमा

काठमाडौं । लोक तथा दोहोरी गीतको चर्चित कार्यक्रम इन्द्रेणी अबदेखि हिमालय टीभी एचडीमा प्रसारण हुने भएको छ । ‘हिमालय इन्द्रेणी’का रुपमा हरेक दिन साँझ ६ बजेदेखि कार्यक्रम प्रसारण हुनेछ । विगत १० वर्षदेखि प्रसारण हुँदै आएको यो कार्यक्रम इन्द्रेणी...