हिमनदी

भारतको उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा मृत्यु हुने दश नेपालीको पहिचान खुल्यो

२८ माघ २०७७ काठमाडौं । भारतको उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा परेर मृत्यु हुने १० जना नेपालीको पहिचान भएको छ । अझै ११ नेपाली बेपत्ता छन् । उत्तराखण्डस्थित चमोलीमा गत आइतबार हिमनदी फुटेर धौलीगंगा र अलकनन्दासहितका नदीमा ठूलो बाढी...

भारतको उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा ११ जना नेपाली बेपत्ता (भिडियो रिपोर्टसहित)

२७ माघ २०७७ काठमाडौं । भारतको उत्तराखण्डमा हिमताल फुटेर धौलीगंगालगायतका नदीमा आएको बाढीमा परेर कम्तिमा ११ जना नेपाली हराइरहेका छन् । उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर बेपत्ता भएका १५ मध्ये ४ नेपालीको उद्धार गरिएको छ । उनीहरुको...

भारतको उत्तराखण्डमा हिमनदी विष्फोटमा मृत्यु हुनेको संख्या ९ पुग्यो

२६ माघ २०७७ देहरादुन । भारतमा हिमनदी विष्फोट भएर निर्माणाधिन जलविद्युत केन्द्रको बाँध भत्किंदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । उत्तराखण्डको चमोलीमा हिमताल फुटेर आएको बाढीले जलविद्युतको बाँध बगाउँदा ९ जनाको मृत्यु हुनुका साथै १ सय २५ भन्दा...