हिन्दी

सर्वोच्चद्वारा संघीय संसदमा हिन्दीमा बोल्नुको कारण माग

११ असार, २०७७ काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्माक हिन्दी भाषा बोल्नुको कारण मागेको छ । सर्वोच्च अदालतले संसदमा हिन्दी बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई आदेश दिएको हो । अधिवक्ता केशरजंग केसी र...