हिडडुल

दशैंको खानपान र हिँडडुलः लापरबाही नगर्न विज्ञको सुझाव (भिडियो)

९ कात्तिक, २०७७ काठमाडौं । विज्ञहरुले दशैं मनाउने नाममा लापरवाही नगर्न सुझाव दिएका छन । खानपानमा ध्यान दिन र भौतिक दूरी कायम गरेर व्यवहार गर्न उनीहरुको आग्रह छ । कोरोना संक्रमण दिनहुँ बढ्दो छ, स्थिति यस्तो छ कि अस्पतालहरुमा...

कोरोना संक्रमित भएपछि बाहिर हिँडडुल गरे ६ महिना कैद सजाय हुने

२३ असोज, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितहरु आइसोलेसनमा नबसी हिँडडुल गरेको जानकारी आएको भन्दै उनीहरुविरुद्ध कठोर रुपमा उत्रने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइसोलेसनमा नबस्ने संक्रमितलाई पक्रेर ६ महिनासम्म जेल...

बाँकेमा आज र भोलि नागरिकलाई हिँडडुलमा समेत रोक

१९ भदौ, २०७७, बाँके । बाँके जिल्लामा कोरोनाको संक्रमण फैलन नदिन भन्दै आज र भोलि नागरिकलाई हिडडुल गर्न समेत नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ । बाँकेमा पछिल्ला दिनमा औषतमा दैनिक ३० देखि ४० जनाको संख्यामा संक्रमित थपिएका छन्...

उपत्यका प्रवेशमा थप कडाइ, राति हिँडडुल गर्न प्रतिबन्ध

१६ साउन, २०७७ काठमाडौं । सरकारले आजबाट काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्ने भएको छ। त्यस्तै राति हिँडडुल गर्नसमेत रोक लगाएको छ। सरकारले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको हो । उपत्यका प्रवेश गर्ने...

मास्क नलगाइ हिडडुल गर्नेविरुद्ध झापामा कारबाही शुरु

१२ साउन, २०७७ झापा । मास्क नलगाइ हिडडुल गर्नेविरुद्ध झापामा प्रहरीले कारबाही शुरु गरेको छ । कोरोना संक्रमण बढेपछि झापामा प्रहरीले आजदेखि ठाउँको ठाउँ कारवाही गर्ने अभियान शुरु गरेको हो । सदरमुकाम चन्द्रगढीमा ठाउँ ठाउँमा प्रहरी खटाएर मास्क नलगाउनेलाई...