हिउँ

घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

२६ माघ २०७७ सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ । हातमुख जोड्न मात्र होइन, गाउँबाट सदरमुकाम सिमकोटमा...

देशका विभिन्न स्थानमा वर्षा र हिमपात, उपत्यका वरपरका डाँडा हिउँले सेताम्मे

२५ माघ २०७७ काठमाडौं । पश्चिमी वायु सक्रिय भएसँगै काठमाडौंसहित देशमा धेरै ठाउँमा वर्षा भएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । काठमाडौं वरपरका डाँडामा पनि हिउँ परेको छ । चन्द्रागिरि, फुलचोकी, शिवपुरी लगायतका...

हिउँ नपर्दा चिन्तामा किसान

११ माघ २०७७ मनाङ । यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमि जस्ता भएका छन् । हिउँले ढाकिएका जमीनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्नाले बाली फस्टाउने...