हिंसा

महिला हिंसाका घटनाबाट देश मुक्त हुन सकेको छैन : सभापति देउवा

२४ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । सभापति देउवाले शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि...

क्यान्सर सचेतना तथा हिंसाविरुद्ध पत्रकारिता पुरस्कार घोषणा

४ माघ २०७७ कावासोती । राधा क्यान्सर सचेतना फाउण्डेशनले क्यान्सरका बारेमा सचेतना जगाउन र महिला हिंसाविरुद्ध आवाज उठाउन प्रेरित गर्न पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । फाउण्डेशनका अध्यक्ष एवं पत्रकार प्रकाश बस्यालले २ लाख राशीको राधा स्मृति अक्षयकोष स्थापना...

महामारीका बेला सुदूरपश्चिममा हिंसाका घटना भयावह (भिडियोसहित)

२६ मंसिर, २०७७ धनगढी । कोरोना भाइरसको महामारीका बेलामा सुदूरपश्चिम प्रदेशमा आत्महत्या र हत्याहिंसाका घटना बढेका छन् । मानव अधिकारसम्बन्धी ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्न सके हिंसा र हत्याका घटना न्यूनीकरण हुने अधिकारकर्मीको बुझाइ छ । गत चैतमा लकडाउन...

विभिन्न खाले हिंसाबाट बच्न किशोरीलाई आत्मरक्षा तालीम

२४ मंसिर, २०७७, डोटी । समाजमा महिलामाथि घट्ने विभिन्न खाले हिंसाबाट जोगिन दिपायल सिलगढी नगरपालिकाले सामुदायिक विद्यालयमा पढ्ने किशोरीलाई आत्मरक्षा तालीम दिन शुरु गरेको छ । नगरपालिकाका छ सामुदायिक माध्यमिक विद्यालयका २४० किशोरीलाई उक्त तालीम दिन थालिएको नगरपालिकाका सामाजिक...

महिला हिंसा र अपराध दोहोरिन नदिन राष्ट्रपति भण्डारीको आव्हान

१० मंसिर, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिन सम्बद्ध पक्षलाई आह्वान गर्नुभएको छ । ‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तरराष्ट्रिय दिवस’ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले सबै प्रकारका हिंसा...

यौन हिंसाबाट महिला–पुरुष दुवै पीडित, मिलापत्र गराउनेलाई तीन वर्षसम्म कैद (भिडियोसहित)

७ मंसिर, २०७७ काठमाडौं । सरकारले बलात्कारका घट्ना मिलापत्र गराउनेमाथि कारवाही गर्ने र बलात्कारमा संलग्न व्यक्तिलाई सजाय बढाउने गरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । एसिड आक्रमणका घट्ना नियन्त्रणमा लिन केही...