हाइड्रो

सिंगटी हाइड्रोको आइपिओ बाँडफाँट, कतिले पाए ?

२७ चैत २०७७ काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज बिहान सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आइपिओ बाँडफाँट गरेको हो । कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुल्ला...