
ओझेल परेका पर्यटकीय गन्तव्यमा हाइकिङले यसरी जगायो आशा
२६ माघ २०७७ गण्डकी । धेरै पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका तनहुँको शुक्लागण्डकी नगरपालिका–१ स्थित थप्रेक, व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोटलगायतका क्षेत्रमा हाइकर्स क्लब नेपालले गरेको हाइकिङले यहाँको पर्यटकीय विकासमा आशा जगाएको छ । हाइकिङका माध्यमबाट गण्डकी प्रदेशभित्रका...