
भारतीय हस्तक्षेपका कारण तराईमा डुबानको समस्याः गृहमन्त्री थापा
सरकारले सीमा क्षेत्रमा भारतको हस्तक्षेपका कारण तराईमा डुबान हुने गरेको बताएको छ । गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएका भौतिक संरचनालाई हस्तक्षेप भन्नुभएको हो । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले भारतको हस्तक्षेपकारी प्रवृत्तिका...