हप्ता

अब स्वास्थ्य मन्त्रालयको कोरोना ब्रिफिङ हप्तामा दुई दिन मात्र

१२ कात्तिक, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणसम्बन्धी प्रेस ब्रिफिङ हप्तामा दुई दिन मात्र गर्ने बताएको छ। दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका...