हतियार

बारामा आफ्नै घरमा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

२६ माघ २०७७ बारा । बाराको महागढीमाई नगरपालिकामा एक महिलाको घरभित्रै हत्या भएको छ । महागढीमाई नगरपालिका–१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो । प्रहरीका अनुसार कान्तिदेवीको गालामा धारिलो हतियार प्रहार भएको छ । जनकपुरस्थित...

राति चक्रपथमा किन निस्किए सेनाका हतियारसहितका बख्तरबन्द गाडीका लस्कर ?

२० माघ २०७७ काठमाडौं । नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरुलाई गएराति १० बजेपछि सडकमा निकालेको छ । चक्रपथ क्षेत्रमा हतियारसहितका गाडीहरू कुदाइएको हो । ०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएकै दिनको संयोगमा सेनाको...

धनुषा र सर्लाहीबाट हतियारसहित दुई जना पक्राउ

१० माघ २०७७ काठमाडौं । धनुषा र सर्लाहीबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ बाट लक्ष्मीनियाँ गाउँपालिका–१ सोहनीका १९ वर्षीय विवेक यादवलाई दुई थान पेस्तोलसहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा उनको शरीर खानतलासी...

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट हतियारसहित ५ जना पक्राउ

३ माघ २०७७ काठमाडौं । नेपाली सेनाले डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट हतियारसहित ५ जनालाई पक्राउ गरेको छ । शे–फोक्सुण्डो निकुञ्ज क्षेत्रअन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका एघार मुह क्षेत्रबाट निकुञ्ज कार्यालयका प्रतिनिधि र स्थानीय प्रहरीको सहयोगमा अवैध जिवजन्तु तस्करीमा संलग्न ५...

मोरङबाट विप्लव समूहका सेक्सन कमाण्डर हतियारसहित पक्राउ

७ मंसिर, २०७७, विराटनगर । मोरङ प्रहरीले एकथान पेस्तोलसहित नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका सेक्सन कमाण्डरलाई पक्राउ गरेको छ । मोरङ उलाबारी नगरपालिका–६ रमाइलो टोलस्थित एकान्त कोइराला भन्ने एकबहादुर विश्वकर्माको घरबाट विप्लव समूहका सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पांलाई आइतबार...

सिरहास्थित छठ घाटबाट एक युवक हतियारसहित पक्राउ

६ मंसिर, २०७७, सिरहा । सिरहामा छठको घाटबाट एक युवक हतियारसहित पक्राउ परेका छन् । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका– ५ बाट हतियारसहित एक जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा औरहीका २२ वर्षीय रवीन दास...

प्रतिबन्धित विप्लव समूहका कम्पनी कमिसारसहित दुई जना मोरङबाट हतियारसहित पक्राउ

१३ कात्तिक, २०७७ मोरङ । नेत्रविक्रम चन्द विप्लव नेकपाका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले हतियार र विष्फोटक पदार्थसहित पक्राउ गरेको छ । सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे प्रतीक र इलामको चुलाचुली गाउँपालिका ६ बस्ने...

हतियार र लागु औषध ओसारपसार गिरोहका मोस्ट वान्टेड बग्गा पक्राउ

७ भदौ, २०७७, विराटनगर । भारतमा बसेर नेपालको विभिन्न सहरमा अवैध हतियार र लागूऔषध भित्रयाउने गिरोहका मुख्य नाइके पक्राउ परेका छन्। प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका हतियार कारोबारी भारतीय नागरिक ३९ वर्षीय बग्गा भनेर चिनिने प्रदिप यादब पक्राउ परेका...

उच्च मनोबल र सतर्कता नै कोरोनासँग लड्ने हतियारः विज्ञ

३१ साउन, २०७७ काठमाडौं । कोरोना भाइरसको जोखिम बढ्दै गए पनि सतर्कता अपनाउँदै मनोबल उच्च बनाउन सके यसलाई जित्न सकिने चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार संक्रमितमध्ये सय जनामा ६७ जना निको भएर घर फर्किएका छन् । कुल संक्रमितलाई...