हङकङ

हङकङमा भएको आगलागीमा मृत्यु भएका सात नेपालीको सनाखत, मृत्यु हुनेको संख्या ११ पुग्यो

२ मंसिर, २०७७, हङकङ । हङकङमा भएको आगलागीमा मृत्यु भएका सात जना नेपालीको सनाखत भएको छ भने मृत्यु हुनेको संख्या बढेर ११ पुगेको छ । हङकङको कार्मालोन क्षेत्रमा पर्ने जोर्डन भन्ने स्थानमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टमा भएको आगलागीमा परी ११...

हङकङमा भएको आगलागीमा सात जना नेपालीको मृत्यु

१ मंसिर, २०७७ हङकङ । हङकङमा आगलागीमा परी सात जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा चार जना पुरुष र तीनजना महिला छन् । तीमध्ये एकजना बालिका छिन्। उनीहरुको अहिलेसम्म परिचयखुल्न सकेको छैन। क्यान्टोन क्षेत्रको एक अपार्टमेन्टमा आगलागी भएको...

हङकङका प्रजातन्त्रवादी सांसदले दिए सामूहिक राजीनामा

२७ कात्तिक, २०७७ हङकङ । हङकङका प्रजातन्त्रवादी सांसदले सामूहिक राजीनामा दिएका छन् । चीनले चार जना प्रजातन्त्रवादी सांसदलाई हटाउन बाध्य पारेको भन्दै सांसदहरुले सामूहिक राजीनामा गरेका हुन्। बुधबार मात्रै बेइजिङ्गले राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने राजनीतिज्ञलाई बर्खास्त गर्न पाउने अधिकारसहितको...

हङकङलाई दिइएको विशेष हैसियत अन्य गर्ने अमेरिकाको निर्णय

३१ असार, २०७७, न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गर्ने एक आदेशमा हस्ताक्षर गरेका छन्। चीनले हङकङको स्वतन्त्रता सीमित पार्न नयाँ सुरक्षा कानून ल्याएको तथा अन्य कडा व्यवहार गरेको भन्दै अमेरिकाले हङकङसँगको विशेष व्यापारिकसहितको...

हङकङमा नयाँ कानूनसँगै प्रजातन्त्रवादी युवा अभियन्ता विस्थापित

१९ असार, २०७७, हङकङ । चीनले विवादास्पद नयाँ सुरक्षा कानून लागु गरेपछि हङकङका प्रभावशाली प्रजातन्त्रवादी युवा अभियन्ता विस्थापित भएका छन् । नयाँ सुरक्षा कानून लागु भएको दुई दिनपछि प्रजातन्त्रवादी विद्यार्थी नेता तथा स्थानीय तहका प्रतिनिधि नाथन लले आफू हङकङबाट...