स्वीट्जरल्याण्ड

स्वीट्जरल्याण्डमा बुर्काविरोधी प्रस्तावले पायो समर्थन

२४ फागुन २०७७ स्वीट्जरल्याण्ड । स्वीट्जरल्याण्डमा मुस्लिम महिलाले अनुहार ढाक्ने पोशाकमा प्रतिबन्ध लगाउने प्रस्तावले समर्थन पाएको छ । स्वीट्जरल्याण्डमा भएको जनमत संग्रहमा मुस्लिम महिलाले मुहार ढाक्ने बुर्का तथा निकाबजस्ता पोशाकको पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावमा सामान्य बहुमत आएको हो ।...