
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा गिरीलाई कोरोना पुष्टि
३० भदौ, २०७७, धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । डा. गिरीले सामाजिक सञ्जालमार्फत् आफूलाई संक्रमण पुष्टि भएको जानकारी गराउनु भएको हो । कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा...