स्रोत

सुरक्षाकर्मीमा कोरोना संक्रमण, स्रोत पत्ता नलाग्दा समस्या (भिडियोसहित)

१६ साउन, २०७७ काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मीसँगै सुरक्षाकर्मी पनि अग्रपंक्तिमा खटिएका छन् । कोरोना भाइरसविरुद्धको लडाईंमा अग्रमोर्चामा खटिएका सुरक्षाकर्मी धमाधम संक्रमित हुन थालेका छन् । जसले कोरोना संक्रमण थप जटिल बन्दै गएको हो कि भन्ने चिन्ता...