स्यानिटाइजर

थप ६ वटा कम्पनीद्वारा उत्पादित स्यानिटाइजरमाथि औषधि व्यवस्था विभागको प्रतिबन्ध

५ मंसिर, २०७७ काठमाडौं । औषधि व्यवस्था विभागले थप ६ वटा कम्पनीद्वारा उत्पादित स्यानिटाइजरमाथि प्रतिबन्ध लगाएको छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्‍याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो...

थप विभिन्न स्यानिटाइजर हानिकारक भएकाले प्रयोग नगर्न आग्रह

१२ असोज, २०७७ काठमाडौं । औषधि व्यवस्था विभागले थप नौ प्रकारका ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न आग्रह गरेको छ । बजारमा आएका थप नौ प्रकारका ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई असर गर्ने रसायन मिसाइएको पाइएकाले प्रयोग नगर्न विभागले आग्रह गरेको हो ।...

सार्वजनिक यातायात : ‘न स्यानिटाइजर न दूरी, भाडा मात्र बढी’

४ असोज, २०७७ काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ ।यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ । सवारी साधनमा भाडामात्र बढीको रहेको छ ।...

स्वास्थ्यमा गम्भीर असर गर्ने थप चार वटा स्यानिटाइजर प्रयोग नगर्न आग्रह

३१ भदौ, २०७७ कठमाडौं । स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि औषधि व्यवस्था विभागले थप ४ वटा स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। चीनको ग्वाङझाओ ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेडद्वारा उत्पादित ओपेकल नन–वासिङ एन्टीब्याक्टेरियल सोलुसन, सम्पदा हेल्थकेयर प्रालि इमाडोल...

विभिन्न पाँच वटा कम्पनीले उत्पादन गरेको स्यानिटाइजर प्रयोग नगर्न आग्रह

२७ भदौ, २०७७ काठमाडौं । विभिन्न पाँच कम्पनीका ह्याण्ड स्यानिटाइजर प्रयोग नगर्न औषधि व्यवस्था विभागले आग्रह गरेको छ। स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिएको भन्दै मापदण्ड पूरा नगरेका पाँच कम्पनीका स्यानिटाइजर प्रयोग नगर्न विभागले आग्रह गरेको हो। विभागले...

ह्यान्ड स्यानिटाइजर दर्ता अवधि थप गरेकोमा आन्दोलनमा औषधि उत्पादक

२९ असार, २०७७ काठमाडौं । ह्यान्ड स्यानिटाइजर दर्ताका लागि सरकारले तीन महिना समय थप गरेकोमा नेपाल औषधि उत्पादक संघ आन्दोलनमा उत्रिएको छ । सरकारले गुणस्तरको सुनिश्चितता गरेर बिक्रीवितरण गर्नुपर्नेमा बिना दर्ता तीन महिना स्यानिटाइजर बिक्री गर्न दिने निर्णय गरेको...