स्याङ्जा

स्याङ्जामा प्रथम आलु महोत्सव फागुन ७ देखि

४ फागुन २०७७ वालिङ । स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ ।आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ । क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि...

सुन्तलाबाट आम्दानी बढेसँगै स्याङ्जामा सुन्तला खेती गर्ने बढे (भिडियोसहित)

३ माघ २०७७ स्याङ्जा । स्याङ्जामा व्यावसायिक सुन्तला खेती गर्ने क्रम बढेको छ । गल्याङ नगरपालिका वडा नम्बर ७, सिरौंसाका किसानले व्यवसायिक खेती गरेर सुन्तलाबाट राम्रो आम्दानी लिइरहेका छन् । स्याङ्जा गल्याङ नगरपालिका वडा नम्बर ७, सिरौंसाको बगैँचामा लटरम्म...

स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको कालीगण्डकीमा सामूहिक दाहसंस्कार

९ असोज, २०७७, स्याङ्जा । स्याङ्जामा पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको कालीगण्डकीमा सामूहिक दाहसंस्कार गरिएको छ । उनीहरुको स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो। नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो ।...

स्याङ्जा र पाल्पामा पहिरोमा पुरिँदा ११ जनाको मृत्यु, पाँच जना अझै बेपत्ता

८ असोज, २०७७, काठमाडौं । स्याङजामा पहिरोमा पुरिएर एकै परिवारको ९ सहित १० जनाको मृत्यु भएको छ भने पाल्पामा एक जना सुत्केरीको ज्यान गएको छ। पाल्पामा पाँच जना बेपत्ता छन् । स्याङ्जामा पहिरोमा पुरिएर एकै परिवारका ९ जनासहित १०...

स्याङ्जा र पाल्पामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु, १४ जना बेपत्ता

८ असोज, २०७७, काठमाडौं । स्याङ्जा र पाल्पाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन् । स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको हो भने ८ जना बेपत्ता...

स्याङ्जामा भएको एम्बुलेन्स दुर्घटनामा दुई जनाको मृत्यु, दुई जना घाइते

१४ भदौ, २०७७, स्याङ्जा । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अरु दुइ जना घाईते भएका छन् । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स बिहान वालिङ नगरपालिका माझकोटमा दुर्घटना हुँदा चापाकोटका ३५ वर्षीय भानुभक्त गैरे...

स्याङ्जाका प्रहरी प्रमुखसहित १८ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

१२ साउन, २०७७ काठमाडौं । नेपालमा पछिल्लो पटक १ सय ३९ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । यो सँगै संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ । स्याङ्जाका प्रहरी प्रमुख सहित १८ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि...

स्याङ्जा पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, एक जना बेपत्ता

३० असार, २०७७, स्याङ्जा । स्याङ्जामा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या तीन पुगेको छ। एक जना अझै बेपत्ता भएका छन् । पहिरोले पुरिएर कालिगण्डकी गाउँपालिका( ४ खहरेका ७० वर्षीय इमानसिंह राना, जीमानसिंह थापा र टिकाबहादुर थापाको मृत्यु भएको स्याङ्जा...

स्याङ्जामा पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन जना बेपत्ता

३० असार, २०७७, स्याङ्जा । स्याङ्जामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन । दुई जना घाइते छन । पहिरोले पुरिएर कालिगण्डकी गाउँपालिका– ४ खहरेका ७० वर्षीय इमानसिंह रानाको मृत्यु भएको वडाध्यक्ष चक्रपाणि...