
खेतमा फालिएको अवस्थामा भेटियो स्मार्ट चालक अनुमतिपत्र
१३ कात्तिक, २०७७ धनुषाधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा स्मार्ट सवारी चालक अनुमति पत्र धान खेतमा फालिएको अवस्थामा फेला परेको छ । यातायात व्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स जनकपुर उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै २ सय...