स्पष्टिकरण

विदेश जानेले सरकारी ल्याबमा परीक्षण गर्नुपर्ने, चार ल्याबलाई सोधियो २४ घण्टे स्पष्टिकरण (भिडियोसहित)

७ मंसिर, २०७७ काठमाडौं । सरकारले विदेश जाने नेपालीले अब सरकारी प्रयोगशालामा मात्र पीसीआर परीक्षण गर्नुपर्ने भएको छ । पछिल्लो पटक विदेश जाने नेपालीको कोरोना परीक्षणमा समस्या देखिएपछि सरकारले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...