स्थानीय तह

स्थानीय तहसँग प्रधानमन्त्रीको प्रश्नः ७० प्रतिशत बजेट भनेको के हो ? बजेट ओढ्ने ओछ्याउने हो र ?(भिडियो रिपोर्टसहित)

११ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा पूँजीगत खर्च गर्ने क्षमतामा बढाउने गरी बजेट विनियोजन गरिने बताउनुभएको छ । आज नेपाल नगरपालिका संघको २८ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूँजीगत खर्च गर्ने क्षमताका कमी...

आगामी तीन वर्षभित्र सबै स्थानीय तहको आफ्नै प्रशासनिक भवन बन्ने

६ चैत २०७७ काठमाडौं । अबको तीन वर्षभित्र सबै स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माण हुने भएको छ । सम्बन्धित स्थानीय तह र सङ्घीय सरकारको लागत साझेदारीमा स्थानीय तहको प्रशासनिक भवन निर्माण हुन लागेका हुन् । कुल ७५३ स्थानीय...

स्थानीय तहसम्मै समानान्तर गतिविधि गर्ने एमाले नेपाल–खनाल समूहको निर्णय (भिडियो रिपोर्टसहित)

६ चैत २०७७ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल पक्षले तलैसम्म समानान्तर गतिविधि गर्ने निर्णय गरेको छ । राष्ट्रिय कार्यकर्ता भेलाले अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजन गर्ने प्रयासमा लागेको र अदालतको फैसला विपरीत चलेको ठहर गर्दै समानान्तर गतिविधि चर्काउने...

देशभरका स्थानीय तहको केन्द्रसम्म सडक कालोपत्रे गर्ने योजना शुरुवात

१ चैत २०७७ काठमाडौं । सरकारले देशभरका स्थानीय तहको केन्द्रसम्म सडक कालोपत्रे गर्ने योजना शुरुवात गरेको छ। सरकारले सबै स्थानीय तहका केन्द्रलाई प्रादेशिक राजधानी र राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजना अघि सारेको हो । यसका लागि संघीय सरकारले प्रादेशिक...

स्थानीय तहसम्म पहुँच विस्तार गर्ने योजनामा महिला आयोग

१७ फागुन २०७७ काठमाडौं । राष्ट्रिय महिला आयोगले स्थानीय तहसम्म पहुँच पुग्ने गरी नयाँ योजना बनाइरहेको बताएको छ । महिला हकहित संरक्षण गर्ने उद्देश्यसहित स्थापना भएको आयोगले पीडितलाई न्यायको पहुँचमा पुर्‍याउन स्थानीयस्तरदेखि नै काम गर्ने गरी योजना बनाइरहेको अध्यक्ष...

कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै हुने

१० माघ २०७७ काठमाडौं । सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट गर्ने नयाँ व्यवस्था गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन ऐन–२०७५ अनुसार स्थानीय तह समायोजन भएका...

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज देशका सबै स्थानीय तहमा प्रदर्शन गर्दै

३ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ। यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध...

कोरोना कहर : स्थानीय तहमा निषेधाज्ञा र शैक्षिक संस्था धमाधम बन्द हुँदै

५ पुस २०७७ महेन्द्रनगर । केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेका बेला सङ्क्रमण दर बढ्दा पुनः यहाँ निषेधाज्ञा लागू हुनुका साथै शैक्षिक संस्थाहरु धमाधम बन्द हुन थालेका छन् । यहाँको...

वर्तमान राजनीतिक व्यवस्थाको भविष्य स्थानीय तहको काममा निर्भरः मन्त्री त्रिपाठी

२९ मंसिर, २०७७ काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले वर्तमान राजनीतिक व्यवस्थाको भविष्य स्थानीय तहको काममा निर्भर रहेको बताउनुभएको छ । महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले आज गरेको कार्यक्रममा मन्त्री त्रिपाठीले अहिलेको व्यवस्थालाई सफल बनाउने...

स्थानीय तहले दिने सिपमूलक तालिम लिएर ३५ जना महिला बने आत्मभिर्नर (भिडियोसहित)

१८ मंसिर, २०७७, बुटवल । स्थानीय तहले दिने विभिन्न तालिम गोष्ठी प्रभावकारी नभएको भन्दै आलोचना हुने गरेको छ । लक्षित वर्गलाई भनेर छुट्टाइने बजेट यस्ता कार्यक्रममा खर्च गरे पनि उपलव्धि केही हुँदैन । तर रुपन्देहीको सियारी गाउँपालिकामा भने सीपमूलक...