
ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु
९ फागुन २०७७ विराटनगर । पूर्वपश्चिमी राजमार्गअन्तर्गत मोरङको उर्लाबारी सडक खण्डमा हिजो साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्युु भएको छ । उर्लाबारी–४ स्थित भद्रमारी सडक खण्डमा भएको सडक स्कुटरलाई ट्रकल ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।...