सोनिस

२०७२ सालको भूकम्प : अझै ठडिएन सोनिसको घर (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०७८ भक्तपुर । २०७२ सालमा गएको भूकम्पबाट ८ हजार ७ सय ९० जनाको मृत्यु भयो । २२ हजार तीन सय जनाभन्दा धेरै घाइते भए । कच्ची र पक्की गरी १० लाख भन्दा धेरै घरको क्षति भयो। कतिपय...