
म्यानमारमा भएको सैन्य ‘कु’ बारे नेपालले खोल्यो मुख
२० माघ २०७७ काठमाडौं । म्यानमारमा भएको सैन्य ‘कू’ लाई लिएर नेपालले ध्यानाकर्षण भएको जनाएको छ । हिजो साँझ परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै म्यानमारका नागरिकको जनमतको सम्मान गर्दै प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै पुनर्स्थापित हुनेमा नेपालले विश्वास लिएको...