सैन्य कु

म्यानमारमा सैन्य कुविरुद्ध नागरिक प्रदर्शनमा उत्रिएपछि संयमता अपनाउन सेनाको आव्हान

२७ माघ २०७७ म्यानमार । म्यानमारमा सैन्य कू विरुद्ध प्रदर्शन चर्किएपछि नागरिकलाई संयमता अपनाउन सेनाको आह्वान गरेको छ । कू पछिको पहिलो टेलिभिजन सम्बोधनमा सेना प्रमुखले आफ्ना कदमको औचित्य पुष्टि गर्न खोजेका हुन् । सैन्य प्रमुख मिन ओङ ह्लाइङले...