सैनिक ब्यारेक

भियतनाममा पहिरोमा सैनिक ब्यारेक पुरियो, २२ बेपत्तामध्ये ११ जनाको शव फेला

२ कात्तिक, २०७७ भियतनाम । भियतनाममा भिषण वर्षापछि आएको पहिरोमा सैनिक ब्यारेक नै पुरिएको छ । ब्यारेकमा २२ जना सैनिक थिए, जसमध्ये एघार जनाको शव भेटिएको छ भने अरु एघार जना हराइरहेका छन् । भियतनामका धेरै ठाउँमा भिषण वर्षा...